काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
आज ओली निवास बालकोटमा भेटवार्ता भएको हो ।
नेताबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ ।