भोटेकोसीमा भयंकर बाढी!
भोटेकोसी नदीमा आएको अत्यन्त ठूलो बाढीले नदी आसपासको क्षेत्रमा त्रास फैलिएको छ। बाढीको बहाव असामान्य रूपमा बढेको देखिन्छ। आसपासका बस्ती तथा पूर्वाधारमा जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता आवश्यक छ।
#भोटेकोसी #बाढी #BreakingNews #FloodAlert #KarnaliBulletin



























