आठजना सहायक सिडीओसहित १७ जना उपसचिव सरुवा

काठमाडौं । गृह मन्त्रालयले आठ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित १७ जना उपसचिवलाई सरुवा गरेको छ ।

मन्त्रालयले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसाद आचार्यसहित कार्यरत १७ जना उपसचिवको सरुवा गरेको छ ।