समाजवादी मोर्चाको सन्देशसभामा प्रचण्डले भने – पाँच वर्ष यही गठबन्धन चल्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्ष यही गठबन्धन चल्ने बताएका छन् ।
विराटनगरमा समाजवादी मोर्चाको सन्देशसभामा यस्तो बताएका हुन ।

उनले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पाँच वर्षका लागि ढुक्क हुन भनेका हुन । मोर्चाको सन्देश सभालाई अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव लयागतका नेताहरुले सम्बोधन गर्नेछन् ।