एमालेले मध्यपहाडमा देखेको समस्या र समाधान गर्न सकिने सम्भावना (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) लेमध्यपहाडमा देखिएका समस्या र समाधानका लागि तयार गरिएको संकल्प सार्वजनिक गरेको छ । अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमार्फत संकल्प सार्वजनिक गरेका हुन् ।

मध्यपहाडमा देखिएका समस्या र कायापलट गर्न सकिने सम्भावना के के छन् भन्ने बारे पूर्णपाठमा उल्लेख गरिएको छ । एमालेले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका निम्ति संकल्पयात्राका गरेको थियो ।