काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद गरिएको छ । आइतबार विहान प्रहरीको टोलीले सुनसहित केही विदेशी नागरिक पक्राउ परेका हुन ।
विमानस्थल प्रहरी प्रमुख डिआईजी अर्जुन चन्दले फ्लाइ दुबईको जहाज चढेर काठमाडौं आएका विदेशी नागरिकसहित सुन बरामद गरिएको हो ।






























