भारतलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौँ — साफ माहिला च्याम्पियनसिप फुटबलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ ।
खेलमा भारतलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै नेपाल फाइनल पुगेको हो ।

अब फाइनलमा नेपालले बंगलादेशसँग खेल्नेछ ।