उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का डिस्चार्ज

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पतालबाट डिस्चार्ज भएका छन । आइतबार दिउँसो ३ बजे विरेन्द्र अस्पतालबाट डिस्चार्ज भएका हुन ।
रक्षामन्त्री खड्का भदौ १३ गते बुधबार अस्पताल भर्ना भएका थिए । उनको प्रोस्टेटको शल्यक्रिया गरिएको थियो ।