काठडमाडौं । एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले त्रिवि शिक्षण अस्पताल परिसर स्तब्ध बनेको छ । अस्प्ताल परिसरमा नेता, कार्यकर्ता र शुभेच्छुकहरुको पुगेका छन् ।
गयराति १ बजे ह्दयघात भएपछि उनलाई अस्पताल लगिएको थियो । अस्पताल पुग्नसाथ चिकित्सकले निधन भएको घोषणा गरेका थिए ।
नेम्वाङको पार्थिव शरिर एमाले पार्टी कार्यालय च्यासल लैजाने तयारी गरिएको छ ।































