काठमाडौं महानगरपालिकाभित्रका विद्यालयले डिआई राख्न नपाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका विद्यालयले अबदेखि अनुशासन इन्चार्ज डिआई राख्न नपाउने भएको छ । महानगरपालिकाले एक सुचना जारी गर्दै डिआई नराख्न भनेको हो ।