काठमाडौं । मंगलबार सेयर बजार ३६.८६ अंकले बढेको छ । बजार वृद्धिसँगैनेप्से परिसूचक १९८५ अंक कायम भएको हो ।
४ अर्ब ३० करोडमा खुम्चियो । कुल २१४ कम्पनीको मूल्य बढ्दा २४ को घट्यो भने ४ को स्थिर रह्यो ।
परिसूचक बढ्दा कारोबार रकम भने केही घटेको छ । बैंकिङ २, विकास बैंक ६५, फाइनान्स ५५, होटल तथा पर्यटन २२८, जलविद्युत् ६९, जीवन बीमा ३३३, उत्पादन १२३, माइक्रोफाइनान्स ५३, निर्जीवन बीमा २५६, अन्य ३८ र व्यापार ६० अंकले बढेका छन्।































