श्री एयरलाइन्सले आफ्नो नियमित उडान सुरु गर्दै मिति २०८० साल मंसिर १५ गते
७१ जना यात्रु लिएर सांस्कृतिक र पर्यटकीय नगरी सुर्खेत विमानस्थलमा अवतरण गराइ सेवा सुचारु भएको जनाएको छ ।