डा. स्वर्णिम वाग्ले बने रास्वपाको उपसभापति, डीपी अर्यालपछिको वरीयता

 

काठमाडौं । डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति बनेका छन ।

महोत्तरीको गौशालामा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले डा. वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको हो ।

डा.वाग्लेलाई कायम रहेका अर्का उपसभापति डीपी अर्यालपछिको वरीयता तोकिएको रास्वपाले जनाएको छ ।