काठमाडौं । नेप्से सूचक सेयर बजारले २,००० विन्दुलाई पार गरेको छ। मौद्रिक नीतिको समीक्षापछि बढ्न लागेको बजार करिब २०० अंकले बढीसकेको हो ।
मंगलबार नेप्से सूचक २,००० विन्दु नजिक पुगेको थियो । त्यस्तै बुधबार नेप्सेले २००० को विन्दुलाई पार गरेको हो।