काठमाडौं । नागढुंगाबाट दुईकिलो सुनसहित तीनजना पक्राउ परेका छन् । प्रहरीले रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च २६९६ नम्बरको स्कार्पियो गाडीमा उक्त सुन फेला परेको हो ।
पक्राउ पर्नेमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, बिरु तामाङ र सुनिल भुजेल छन् । उपत्यका अरापध अनुसन्धान कार्यालयको टोलीले
उनीहरूमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।




























