पोखरा । यात्रुले पोखराबाट काठमाडौं उड्न लागेको जहाजको ढोका खोलेका छन् । बिहान ९ बजेर ४० मिनेटमा उड्न लाग्दा यात्रुले बुद्ध एयरको विमानको आकस्मिक ढोका खोलेका हुन ।
ती यात्रुले उडान नम्बर ६५२ को जहाजको आकस्मिक ढोका खोलेका थिए । विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको बुद्ध एयरले जनाएको छ ।
यात्रुबाट के कारणले ढोका खुल्न गयो भन्नेबार पोखरा टर्मिन सुरक्षाकर्मीको टोलीले अध्ययन गरिरहेको जनाएको छ ।































