भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई १५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई १५ लाख धरौटीमा छाड्न आदेश भएको छ । शुक्रबार उच्च अदालत पाटनले रिजाललाई धरौटीमा छाड्न गर्न आदेश दिएको हो ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग रिजालको सम्बन्ध देखिएपछि प्रहरीले उनलाई जेठ ४ गते पक्राउ गरेको थियो ।