हुम्लाको चंखेलीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ घाईते

हुम्ला । हुम्लाको चंखेली गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।नुन बोकेर लोतीबाट १ नम्बर वडातर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । ।

दुर्घटनामा मृत्यु हुनेमा ३५ वर्षीय तुल्या बोहरा रहेका छन् ।

ट्याक्टर बिहान १० बजेतिर दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए ।

त्यस्तै ४ जना घाईते भएका छन् । बाँकी विवरण आउँदैछ ।