काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दाँतको उपचार वीर अस्पताल गरेका छन् । बुधबार दिउँसो वीर अस्पतालमा दाँतको उपचार गराएका हुन् ।
प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमल्सिनाका अनुसार अस्पतालकी चिकत्सक डा रितु श्रेष्ठ नेतृत्वको टिमले उनको दाँतको उपचार गरेको छ ।































