ललितपुर भैसेपाटीस्थित मन्त्री क्वाटरको टहरामा आगलागी

काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टरको छेउमा रहेको टहरामा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट भएको क्षति एकिन भईसकेको छैन् ।

ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाहले आगो नियन्त्रणमा आईसकेको बताए ।