एमाले सांसद कोइरीको निलम्बन फुकुवा

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ । आज उनको सांसद पद निलम्बन फुकुवा भएको हो ।

उनी १९ वैशाख २०८० मा निलम्बनमा परेका थिए ।