सिन्धुपाल्चोक । जलविरे भ्याली क्याम्पसको स्ववियु अध्यक्षमा अशोक ढुंगाना निर्वाचित भएका छन् ।
नेविसंघ र अनेरास्ववियुको गठबन्धनलाई पराजित गर्दै विजयी भएका हुन् ।
गठबन्धनका उमेदवारले ५५ मत ल्याएका छन् । त्यस्तै अखिल क्रान्तिकारीबाट उम्मेदवार बनेका ढुंगानाले ७७ मत ल्याएर विजयी प्राप्त गरे ।































