काठमाडौं । सरकारले दैलेखमा पेट्रोलिय पदार्थ अन्वेषणको काम आगामी आर्थिक वर्ष ९२०८१र८२० सक्ने लक्ष्य लिएको छ।
आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त सदनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
पेट्रोल अन्वेषणको लागि अहिले ड्रिलिङको काम सुरू भइसकेको छ।































