संसदमा बजेट पेश गर्दै अर्थमन्त्री पुन

काठमाडौं । संघीय संसदको संयुक्त बैठक प्रतिनिधि सभा र राष्ट्रिय सभामा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गरेका छन्।

अर्थमन्त्री पुनले आर्थिक वर्ष २०८१र०८२ का लागि बजेट पेस गरेका हुन्।

सदनमा बजेट प्रस्तुत गर्नुअघि सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले पारित गरेको थियो।

सरकारले आगामी आर्थिक वर्षको लागि वितरणमुखी कार्यक्रमसहित १९ खर्ब बढीको बजेट प्रस्तुत गरेको छ।