अन्धकार बने काठमाडौँ..!

काठमाडौँ । विद्युत् अवरूद्धपछि काठमाडौँ सहर अन्धकार भएका छन् । बिहीबार साँझपख काठमाडौँ सहर अन्धकार भएका हुन् ।

सामाजिक सञ्जालमा विद्युत् अवरूद्धपछि प्राधिकरण र सरकारको चर्को आलोचना छन् । देशभर एकघण्टा बढी अन्धकार थिए।