सिन्धुपाल्चोक । जुगल गाउँपालिका अन्तर्गतको बलेफी–तेम्बाथान सडकखण्ड पुनः सञ्चालनमा आएको छ।
जुगल–५ लप्तु डाँडा (लाकुरी बिसौनी) क्षेत्रमा सडक पूर्ण रूपमा क्षति भएपछि केही दिनदेखि आवागमन बन्द भएको थियो। आवश्यक मर्मत कार्य पूरा भएसँगै सडक सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले जानकारी दिए।