सिन्धुपाल्चोक । जुगल गाउँपालिका अन्तर्गत बलेफी तेम्बाथान सडकखण्ड बन्द भएका छन् ।
जुगल -५ लप्तु डाँडा (लाकुरी बिसौनी) मा सडक पूर्ण रूपमा क्षति भएकोले मर्मत कार्य सम्पन्न नहुन्जेल बन्द हुने जुगल गाउँपालिकाले सूचना जारी गरेका छन् ।
गाउँपालिकाले स्थानीयवासी तथा सवारी साधन सञ्चालनमा संलग्नलाई असुविधा भए पनि तत्कालका लागि वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ।