काठमाडौं। जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताए ।
शुक्रबारदेखि अन्य भौतिक संरचनाको विवरण पनि आउने डिआइजी घिमिरेले बताए।