चर्चित गायक सन्जीब घिसिङको “पुक्का पुक्का ग्राम्बा” गीत सार्वजनिक

काठमाडौं। चर्चित सेलो गायक सन्जीब घिसिङको “पुक्का पुक्का ग्रम्बा” बोलको गीत सार्वजनिक भएको छ । मंगलबार सन्जीब घिसिङ  अफिसियल युट्युब च्यानलबाटै सार्वजनिक गरिएको हो।

राजु लामा थिङ्को रचना रहेको गीतको संगीतमा सन्जीब घिसिङको स्वर र फिमेल भर्जनमा पुजा तामाङ रहेकी छिन् ।
(एरेञ्ज) सङ्गीत संयोजनमा जोग लाल लामा र मिक्सिङमा सानुबाबु घिसिङ्ग रहेको छ ।

पछिल्लो समयमा तामाङ्ग सेलो डान्सिङ गीत गाएर सन्जिब घिसिङले निकै चर्चा कमाएका छन्।
संन्जिब घिसिङका चर्चित गीतहरु :

स्याङ्तन ला चर्चा
शोन्बो हङकङ बजारला
यम्बुला लब डाडा
खाली आरे पोस
मगर्नी सोल्टिनी
काभ्रेली च्याङ्बा बोस
गान्बाको छोरा
गोप्य छ कुरा