बालकुमारी झडप प्रकरण : अर्का युवकको पनि मृत्यु

काठमाडौं । बालकुमारी झडप प्रकरणमा थप अर्का एकजनाको पनि मृत्यु भएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनले उग्ररूप लिएपछि मृत्यु भएको हो । प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कठायतका अनुसार पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको पनि मृत्यु भएको छ । यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन … Continue reading बालकुमारी झडप प्रकरण : अर्का युवकको पनि मृत्यु