मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी, एक जनाको मृत्यु
काठमाडौं । ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । रोजगार अनुमति प्रणाली ईपीएसको आवेदन फारम भर्न नपाएको भन्दै केही युवाहरुले आगजनी गरेका हुन । सोही क्रममा एकजना युवकको मृत्यु भएको छ । प्रहरी र युवाहरुबीच दोहोरो झडप भएको थियो । इमाडोलस्थित किष्ट अस्पतालमा करिब २३ वर्षीय सुजन राउतको मृत्यु … Continue reading मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी, एक जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed