लोकसेवा आयोगले माग्यो सातौं, आठौं र नवौं तहमा कर्मचारी

काठमाडौं । प्रदेश लोक सेवा आयोग वाग्मती प्रदेश हेटौंडाले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । सातौं, आठौं र नवौं तहका पदहरूमा आवेदन माग गरेको हो ।