हिमपात हुँदा सेताम्मे रारा

मुगु । हिमपात हुँदा राराताल सेताम्मे बनेको छ । बिहीबार रातिदेखि भएको हिमपातका कारण रारा वरपरका बोटविरुवा हिमाल सेताम्मे बनेको हो ।
स्वर्गकी अप्सराका नाममा चिनिने रारामा हिमपात हुँदा झनै आकर्षक देखिएको छ ।